गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

कार्तिक २९ गते एमालेले बैतडीमा वृहत जागरण सभा गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी:बैतडीमा नेपाल कम्यूनिष्ट पार्टी एमालेले कार्तिक २९ गते बृहत जागरण सभाको आयोजना गर्ने भएको छ। शुक्रबार बसेको जिल्ला कमिटि बैठकले लोकतन्त्रको रक्षाका लागि कार्तिक २९ गते बृहत जागरण सभाको आयोजना गर्ने निर्णय गरेको एमाले जिल्ला कमिटि अध्यक्ष नरेश वि.क ले बताए।

खालि ठाँउ २

जागरण सभाको तयारीका लागि पालिकास्तरीय बैठक गर्ने पनि निर्णय गरिएको छ ।

बदलिदो राजनितिक परिवेश संगै लोकतन्त्रको रक्षाका‌ लागी जागरण सभा गर्न लागिएको नेकपा एमाले बैतडी उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए।

जागरण सभा जिल्ला सदरमुकाममा गर्ने निर्णय गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page