Vutlaxapu
Laxmibhuwan sun chadi

अब पञ्चेश्वर गाँउपालिकाबाट २ घण्टामै जिल्ला सदरमुकाम बैतडी पुगिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पञ्चेश्वर गाँउपालिका बाट अब २ घण्टामै जिल्ला सदरमुकाम बैतडी पुगिने भएको छ। पञ्चेश्वर गाँउपालिकाले लामो समय पस्चात पञ्चेश्वर गाँउपालिका सदरमुकामलाइ वडा न ५ र वडा नं ६ जोडने महाकाली करिडोर सडक जोडेपछि अब दुइ घण्टामै जिल्ला सदरमुकाम बैतडी पुगिने पञ्चेश्वर गाँउपालिका बैतडी अध्यक्ष गोरख बहादुर चन्दले बताए।

साथै वडा नं ५र ६ बाट एक घण्टामै जिल्ला सदरमुकाम पुगिने भएको छ। एक घण्टामै जिल्ला सदरमुकाम पुगिने भएपछि वडा नं ५र ६ बासि खुसि भएका छन ।

जय भगवति मेलौली सुनचाँदी

पञ्चेश्वर गाँउपालिका सदरमुकामलाइ करिडोर सँग जोडिएपस्चात आम नागरिकमा खुसि छाएकोले सहयोग गर्नुहुने सबैमा अध्यक्ष चन्दले समाजिक सञ्जाल फेसबुक मार्फत धन्यवाद ब्यक्त गरेका छन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page