गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

राज्याभिशेकसँगै दोगडाकेदारमा रामलिला समापन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी:बैतडीको दोगडाकेदारमा ‘रामलिला’ को बुधबार औपचारिक रुपमा समापन गरिएको छ । कार्तिक १७ गतेदेखि जारी रामलिला कार्तिक २६ गते रावण बध पश्चात भगवान रामलाई राज्याभिशेक गरी समापन गरिएको हो ।

खालि ठाँउ २

ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रामलिला ज्ञान महोत्सव भव्य रुपमा सम्पन्न भएको दोगडाकेदार साँस्कृतिक समाजका अध्यक्ष मोहन कार्कीले जानकारी दिए ।

सबैको सहयोग र सक्रियतामा यसपालीको रामलिला भब्य, सभ्य र सफलता पुर्वक सम्पन्न गरियो’– रामलीला सञ्चालक समितिका संयोजक राज बहादुर कार्कीले भने ।

श्रीकोट बहुमुखी क्याम्पसमा आयोजित समापन समारोहमा बोल्दै  गाँउ पालिका अध्यक्ष चक्रबहादुर कार्कीले साँस्कृतिक/सामाजिक गतिविधीले आपसी सदभाव र एकता मात्र नभई विकास निर्माणमा जुटन पनि सहज हुने विश्वास व्यक्त गरे ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page