Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एक पुरुष‌ मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका वडा नं -४ बबेतका ४० बर्षिय कपिल जोशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता सुरज सिंहका अनुसार जोशी शनिबार मृत भेटिएका हुन।

 

शुक्रबार घरबाट निस्किएका कपिल नफर्किएपछि खोजि गर्ने क्रममा शब फेला परेको प्रहरिको भनाइ छ। सब बबेत नजिकै रहेको घोरेटो बाटोबाट १० मिटर तल फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page