Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा रुख काट्ने क्रममा रुख लाग्दा एक जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बझाङः बझाङमा रुख काट्ने क्रममा रुख लाग्दा एक जनाको मृत्यु भएको छ।जिल्लाको खप्तडछान्ना गाउँपालिका–२ रनिगाउँ बस्ने ५० वर्षीय बने रावलको मृत्यु भएको हो। बने घरदेखि अन्दाजी २.५ कि.मि. पश्चिम टाढा निम भन्ने स्थानमा सल्लाको रुख काट्ने क्रममा उक्त रुख लाग्दा उनको सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बनेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page