



बैतडीः बैतडीको सिगासमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। सर्पको टोकाइबाट जिल्लाको सिगास गाउँपालिका–७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको मृत्यु भएको हो।
शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको स्थानीयले जानकारी दिए।

You cannot copy content of this page