Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा ८०४ नयाँ मतदाताले मतदाता नामावलीमा नाम गराए दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी।बैतडीमा आठ सय बढीले मतदाता नमावलीमा नाम दर्ता गराएका छन।निर्वाचन आयोगले दिएको मंसिर ५ सम्मको अन्तिम समय सम्ममा जिल्लामा ८ सय बढीले मतदाता नमावलीमा नाम दर्ता गराएका हुन ।आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा ८०४ जना नयाँ मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए।

जय भगवति मेलौली सुनचाँदी

उनले फागुन २१ गते हुने निर्वाचनका लागि तोकिएको मतदाता नामावलीमा नाम दर्ता गराउने अन्तिम समय सम्म उक्त व्यक्तिहरुले नाम दर्ता गराएको बताए।उनका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुमा ५२९ पूरुष र २७५ महिला रहेका छन्।

 

नयाँ थपिएका मतदाताहरुमा ८० प्रतिशत जेन-जी उमेर समुहका रहेका जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।गएको प्रतिनिधि सभा निर्वाचन २०७९ मा जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका थिए।एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र, १० वटा स्थानीय तह र ८४ वटा वडा रहेका छन् ।

सो निर्वाचनमा ७८ हजार ३६९ ९५२ प्रतिशत० मत खसेको थियो । अघिल्लो प्रतिनिधि सभा निर्वाचनभन्दा आउने प्रतिनिधि सभा निर्वाचनमा मतदाता सङ्ख्या बढ्ने देखिएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page