Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा वडा स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न:

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बैतडीको पुर्चौडी नगर पलिका वार्ड नं १०मा रहेको श्री गलेश्वर मा बि कठपते महरागाउँले आज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

वार्ड न १० का ८ वटा आधारभुत विधालयको सहभागिता रहेको थियो

जय भगवति मेलौली सुनचाँदी

प्रतियोगितामा केदार आ वि मौरल्लाले प्रथम स्थान हासिल गर्दै नगद तिन हजार तिन सय तेत्तिस सहित नगद र प्रमाण पत्र प्राप्त गरेको छ यस्तै

डाडाबाग आ बि साङडीले द्वितीय स्थान हासिल गर्दै नगद दुइ हजार दुइ सय बाइस सहित नगद र प्रमाण पत्र प्राप्त गरेको छ। यस्तै सत्यबादी आ बि गडिलेकले तृतिय स्थान हासिल गर्दै एक हजार एक सय एघार सहित रुपया नगद र प्रमाणपत्र बितरण गरिएको आयोजक बिद्यालयका सहायक प्रधानाध्यापक उद्वब सिह महराले बताए।

कार्यक्रमको अध्यक्षता बि ब्य अ कर्ण बहादुर धामिले गरेका थिए प्रमुख अथिती पु न पा का नगर प्रबक्ता धिरेन्द्र बहादुर बम थिए भने बिशिष्य अथिती पु न पा ९ का अध्यक्ष रम्भा बोहरा सहितको सहभागिता रहेको पुर्चौडीबाट बैतडीबुलेटिन सम्वाददाता हरि साँउदले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page