Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चौडीमा नगरस्तरीय खुला वक्तृत्वकला प्रतियोगिता हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीको पुर्चौडी नगरपालिकामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा मंसिर १९ गते नगरपालिका स्तरिय खुला वक्तृत्वकला प्रतियोगिता गरिने पुर्चौडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर नेपालीले बताए। ‘ महिला शसक्तिकरणको बाटो लैङ्गिक हिंसामुक्त भबिस्य’ बिषयबस्तु समेटिएको छ। प्रतियोगितामा प्रथम, द्वितीय,र तृतीय हुनेलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page