Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको सिगासमा ढुङ्गा लागेर एक महिलाको मृत्यु 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैतडीको सिगासमा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका १ की २८ वर्षीय मैना धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी लोकेन्द्र जोशीले जानकारी दिए ।
वडा नं ३ मा पनि उनको घर रहेको र  धान ल्याउन वडा नं ३ तर्फ गईरहेका बेला शुक्रबार साँझपख खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको उनले बताए ।
मृतक धामीको शवलाई पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ल्याइएको छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page