Vutlaxapu
Laxmibhuwan sun chadi

भुमिराज माध्यमिक विद्यालय चडेपानी बैतडीको ५२औँ वार्षिकोत्सव सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -७ चडेपानीमा रहेको भुमिराज माध्यमिक विद्यालय चडेपानी बैतडीको ५२औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। विधालय व्यवस्थापन समिति अध्यक्ष सहदेव भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोगडाकेदार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरेश राज जोशी प्रमुख अतिथि रहेका थिए।

जय भगवति मेलौली सुनचाँदी

यस्तै विशिष्ट अतिथिमा दोगडाकेदार गाउँपालिका शिक्षा शाखा प्रमुख चक्रदेव जोशी रहेका थिए।वार्षिकोत्सव समारोहमा कुल ७३ लाख ५८ हजार ५ सय ९५ रुपैयाँ बराबरको आय बिबरण बिधालयका प्रधानाध्यापक शंकर दत्त भट्टले प्रस्तुत गरेका थिए। भने कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मी दत्त भट्टले गरेका थिए। वार्षिकोत्सव समारोहमा साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page