Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका एक कैदीको आधा कैद मिनाहा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
जिल्ला कारागार बैतडीबाट आज एक कैदीको बाकी कैद मिनाहा भएको छ । दशरथचन्द नगरपालिका ४ का गोपाल सिंह कार्कीको बाकी कैद मिनाहा भएको हो । उनि सवारी ज्यान मुद्धामा ३ वर्षे कैद भुक्तान गरीरहेका थिए । २०७८ मंसिर १० गते पक्राउ परी २०७८ मंसिर २९ गते ३ वर्ष कैदको फैसला सुनाईएको थियो । गणतन्त्र दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा गरिएको जिल्ला कारागार बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिइन् । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले देशैभरका ८३४ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page