Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले महाधिवेशन : मतदान सकियो, साढे १० बजेसम्म नतिजा सार्वजनिक हुने

२ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मत हाले

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ —एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सकिएको छ । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलले मतदान प्रक्रिया सकिएको बताए ।निर्वाचनमा २ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मत हालेको पनि सदस्य पोखरेलले जानकारी दिए । उनले भने, ‘२ हजार २ सय २७ मत खसेको छ । ३६ जना अनुपस्थित हुनु भएको छ ।’बिहीबार बिहान साढे १० बजेसम्म नतिजा सार्वजनिक हुने पनि उनको भनाइ छ।  ‘कुनै समस्या नआएका साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्छौँ । अहिले हामी मेसिन लक गरेर रुजु गर्ने काममा लागिरहेका छौँ।

जय भगवति मेलौली सुनचाँदी

त्यसपछि प्रमाणीकरणसहित सिलबन्दी हुनेछ । अनि सबैको सहमतिपछि मतगणना सुरु गरिहाल्छौँ।’

 

बुधबार बिहान ९ बजेर १२ मिनेटमा सुरु मतदान रातिभर चलिरह्यो । छिटोछरितो नतिजा निकाल्ने विद्युतीय भोटिङ मेसिनको प्रयोग गरे पनि सोचेजस्तो हुन सकेन । जसका कारण तीन दिनमा सक्ने भनिएको महाधिवेशन थप दुई दिन लम्बिएको हो। ३ सय १ केन्द्रीय कमिटी र १९ पदाधिकारीमध्ये ११ जना निर्विरोध भइसकेका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page