



काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले भन्दा दोब्बर बढी मत ल्याउँदै ओलीले अग्रता नबाएका हुन् ।
प्रारम्भिक मतगणनाअनुसार ओलीले १५६ मत ल्याउँदा ईश्वर पोखरेलले जम्मा ६७ मत पाएका छन्।




