



बैतडी बैतडीको पञ्चेश्वरमा एक युवक मृत फेला परेका छन्। बुधबार बिहान पंचेस्वर गाउँपालिका वार्ड नं ४ चौडलि सडक छेउमा अन्दाजी २३/२४ का युवक मृत फेला परेका छन । मृत युवकको पहिचान हुन बाकि रहेको र घटनास्थलमा प्रहरी परिचालन भएरहेको र थप विवरण प्राप्त हुने प्रहरिले जनाएको छ।




