Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलाको गोकुलेश्वरमा स्किन क्याम्प सञ्चालन हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुला:दार्चुलाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरमा‌ छाला सम्बन्धी एक दिने क्याम्प सञ्चालन हुने भएको छ।

जय भगवति मेलौली सुनचाँदी

पौष १९ गते काठमाडौं आस्था क्लिनिकको विशेषज्ञ टोलीको सहकार्यमा क्याम्प सञ्चालन गरिने प्रभा ब्युटिपार्लर गोकुलेश्वरका सञ्चालक राजेन्द्र साँउदले बताए।

क्याम्पमा चाया पोतो, पिम्पल,रिङ्कल,पुरानो दाग,काटेको ,पोलेको घाउ ,मुसा र कोठी हटाउन एक दिने क्याम्प तथा परामर्श सेवा सञ्चालन गरिने साँउदले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page