Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीबाट दामोदर भण्डारी एमालेबाट एकल सिफारिस

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीबाट दामोदर भण्डारीको एकल नाम सिफारिस गरेको छ ।आज बसेको जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भण्डारीको एकल नाम पठाउने निर्णय गरेको जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए ।

भण्डारी २०७०, २०७४ र २०७९ का लगातार ३ वटा चुनाव जित्दै मन्त्रीसमेत भइसकेका छन् । बलिया प्रतिस्पर्धी मानिएका भण्डारीलाई फेरि एकपटक जिताउने गरी सर्वसम्मत सिफारिस गरिएको भण्डारीले बताए ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page