Vutlaxapu
Laxmibhuwan sun chadi

बिणेश्वर मा. वि. पु. न. पा.३ नाकालिको ४७ औ बार्षिक उत्सव सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पुर्चौडी नगरपालिकामा वडा नम्बर ३ मा रहेको बिणेश्वर माध्यमिक विद्यालय नाकालिको४७औ बार्षिक उत्सव विभिन्न सास्कृतिक कार्यक्रम गरि सम्म्प्न्न गरिएको छ। सोमबार

जय भगवति मेलौली सुनचाँदी

विधालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर कुवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शशत्र प्रहरी बल बैतडीका नायब निरिक्षक (DSP) जंह बहादुर कुवर रहेका थिए भने विशिष्ट अथिती नेपाली कांग्रेस प्रदेश कमिटी सदस्य जनक बहादुर बिष्ट, ने क पा एमाले जिल्ला कमिटी उपसचिव हर्क बहादुर धानुक युवासंघ केन्दृय कमिटी सदस्य तथा युवासंघ बैतडी इन्चार्ज रमेश बोहरा लगायत स्थानियहरुको उपस्थिति रहेको थियो।

विधालय प्रधानाध्यापक बिरेन्द्र बहादुर कुवरले ६४ लाख ७० हजार ३ सय ६९ रुपैया बराबरको आय व्यय बिबरण प्रस्तुत गरेका थिए। प्रमुख अथिती जिल्ला बैतडिका शशत्र प्रहरी नायब निरिक्षक DSP जंग बहादुर कुवरले उक्त बिध्यालयमा अध्ययनरत

बिपन्न १५ जना दलित विधार्नोथीहरुलाइ  कम्बल बितरण गरेका थिए भने विधालयमा ५५ हजार बराबरको अक्षयकोष स्थापना गर्ने समेत प्रतिबद्वता गरेको बैतडीको पुर्चौडीबाट बैतडीबुलेटिन सम्वाददाता हरि साँउदले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page