Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट खसेर मृत्यु भएको छ।जिल्लाको दसरथचन्द नगरपालिका वडा नं -४ बस्ने ३२ वर्षिय प्रकाश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।चन्द आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाको लागी निर्वाचन प्रहरीमा भर्ना भएका थिए।

बैतडीको दशरथचन्द नगरपालिका -५ चम्खालीस्थित क्रिकेट खेलकुद मैदानमा तालिमरत चन्दको तालिम सकेर फर्किने क्रममा दनपा -४ खरकटे सल्लेरी भिरबाट मंगलबार राती ८:३० बजेको समयमा भिरबाट खसेर मृत्यु भएको हो। चन्द भिरबाट करिब २५० मिटर तल खसि मृत्यु भएको हो। चन्दको सव जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page