Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा काँगेस वडा कार्यसमिति उपसभापति एमाले प्रवेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीमा नेपाली काङ्ग्रेस वडा कार्यसमिति उपसभापति एमाले प्रवेश गरेका छन्।सिगाश गाउँपालिका वडा नं ३ वडा कार्य समिती उप सभापती राजु लुहार एमाले प्रबेशको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिकले बताए।

जय भगवति मेलौली सुनचाँदी

उनलाई एमाले बैतडीका जिल्ला अध्यक्ष नरेश विक, प्रदेश सांसद जानकी ऐर बम लगायतका नेताहरूले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा प्रचार–प्रसारका लागि सिगास पुगेको एमाले टोलीसँगै लुहार चुनावी अभियानमा केन्द्रित हुने बताएका छन् ।

 

लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका लुहारले हालको राजनीतिक परिस्थितिअनुसार एमाले रोज्नु परेको उल्लेख गरेका छन् ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page