Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा प्रहरी हवल्दारको हत्या, ४ जना नियन्त्रणमा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:दार्चुलामा प्रहरी हवल्दारको हत्या भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले  बताए । महाकाली नगरपालिका–४ बांगाबगडा स्थित एउटा होटलको पछाडि उनी मंगलबार मृत भेटिएका हुन् । कुटेर उनको हत्या गरेको आशङ्का गरिएको छ ।

 

हत्यामा संलग्न आशङ्कामा सोधपुछको लागी ४ जनालाई नियन्त्रणमा लिइएको डीआईजी रानाले बताए । उनले भने, ‘कुटेर हत्या गरेको देखिन्छ, सोधपुछको लागी ४ जना शङ्कितलाई नियन्त्रणमा लिएर अनुसन्धान हुँदै छ ।’

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page