Vutlaxapu
Laxmibhuwan sun chadi

डिलाशैनी मा.बि. मल्लादेहिको ६६औं बार्षिकउत्सव सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बैतडीको पुर्चौडी नगरपालिका वडा नं -८ मा रहेको डिलाशैनी माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।

जय भगवति मेलौली सुनचाँदी

विद्यालयको ६६ औं बार्षिकउत्सव समारोह विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै भब्यताका साथ सम्पन्न भएको  हो।

विधालय व्यवस्थापन समिति अध्यक्ष राजु लुहारको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव कार्यक्रममा पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपक बहादुर बम प्रमुख अथिती रहनु भएको थिए। यसैगरी रा प्र प्रा बैतडिका प्रतिनिधि सभा उम्मेद्वार भुपेन चन्द,पुर्चौडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिनोद भण्डारी लगायत शिक्षक , अभिभावक लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमा प्रधानाध्यापक वीर सिंह रतोकिले विद्यालयको आर्थिक भौतिक पक्ष लगायत कुल ८० लाख ३३हजार ७५ रुपया बराबरको आय व्यय प्रस्तुत गरेका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page