



बैतडी,
बैतडीको सिगास गाउँपालिकामा एक पुरुष मृत फेला गरेका छन् । वडा नं २ को गाजरी बजारमा अन्ताजी ४८ वर्षीय गगन सिंह धामी मृत फेला हुन् । वडा नं १ को ईराना घर भएका धामी आज बिहान साडे ६ बजेको समयमा मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक कमल चौधरीको नेत्तृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गईरहेको र
घटनाबारे अनुसन्धान भईरहेको गाजरी प्रहरी चौकीले जनाएको छ ।




