


बैतडी–बैतडीमा १०२५ मत गणना हुँदा रास्वपाका हरीमोहन भण्डारीले अग्रता लिएका छन् । उनले ३६८ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदावार चतुर वहादुर चन्दले २५८ मत, एमालेका दामोदार भण्डारीले १८७ मत, नेकपाका परमानन्द भट्टले ११४ मत, राप्रपाका भुपेन चन्दले १० मत प्राप्त गरेका छन् ।
यस्तै जनता समाजवादीका आनसिंह मण्डारीले सुन्य मत, नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले २ मत, श्रम संस्कृत पार्टी गजेन्द्रराज पाण्डेयले १ मत, नेकपा (माओवादी)का रामबहादुर कुँवरले ९ मत, आमजनता पार्टीका विसनसिंह वोहराले सुन्य मत र स्वतन्त्रका जयप्रकास पन्तले १ मत प्राप्त गरेका छन् । यस्मा ७५ मत बदर भएका छन ।




