Vutlaxapu
Laxmibhuwan sun chadi

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीद्वारा सचेतनामुलक कार्यक्रम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडि,

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले खाद्य स्वच्छता दिवश २०७९, १ जुन देखि ७ जुन सम्म सप्ताहब्यापी रुपमा मनाउने क्रममा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि बिधालय स्तरीय सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।नेसनल ब्राईट एकेडेमि गोठलापानीमा सम्पन्न कार्यक्रममा बिधार्थीहरुलाइ असल खानपान, खाद्यबस्तु किन्दाखेरि ध्यान दिनुपर्ने कुराहरू र स्वस्थ जिवनशैलीका बिषयमा बिधार्थीहरुलाइ जानकारी गराइएको।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख प्रबिन कुमार अधिकारीले जानकारि दिएका छन।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page