Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दनपा २ का रावत मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीको दशरथचन्द नगरपालिका २ का प्रेम सिंह रावत मृत फेला गरेका छन् । यहि जेठ १७ गते देखि  बेपत्ताा भएका रावत आज मृत फेला परेका हुन् । घर निजकैको जंगलमा  उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उनि १७ गते सम्पर्क बिहिन भएका थिए । सुस्त मनस्थीतीका रावत आज घर नजिककैको ईडा जंगलका भिरमा मृत फेला परेका हुन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page