Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एक युवक सुर्नया नदी किनारमा मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीमा एक युवक मृत फेला परेको छन् । जिल्लाको पाटन नगरपालिका–३ गुजर बस्ने अन्दाजी २६ वर्षीय नरेश कोली बुधबार बिहान ८ बजेतिर सुर्नया नदी किनारमा मृत फेला परेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

पाटन–३ कै सुरुङ्स्थिगत बाटो बाट लडेर एक सय मिटर तल सुर्नया नदीे किनारमा उनी मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए

“मंगलबार  सामान किनमेलका लागि पाटन बजार गएकोमा र अबेरसम्म घर नआएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए। खोजतलासका क्रममा बुधबार बिहान ८ बजेतिर सुर्नया नदी किनारमा कोली मृत अवस्थामा फेला परेका हुन्।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page