Vutlaxapu
Laxmibhuwan sun chadi

गगनले दिए सभापतिबाट राजीनामा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । उनले निर्वाचन परिणामपछि नै पार्टी सभापतिबाट राजीनामा दिने मनस्थिति बनाएका थिए ।उनलाई पार्टीभित्रैका केही नेताहरुले पनि नैतिकताका आधारमाराजीनामा दिन सुझाव दिएका थिए ।

जय भगवति मेलौली सुनचाँदी

उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । राजीनामा सार्वजनिक गरिएको छैन ।

निर्वाचनमा अप्रत्याशित नतिजाको नैतिक जिम्मेवारी लिँदै उहाँले राजीनामा दिनु भएको हो,’ सहमहामन्त्री प्रकाश रसाइलीले भने, ‘राजीनामाका विषयमा भोलि छलफल हुन्छ ।’

थापा पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनबाट सभापति चयन भएका थिए ।थापा आफैँ पनि प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट पराजित भएका थिए । आमनिर्वाचन समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने छ । बैठकमा पार्टी महाधिवेशनबारे पनि छलफल हुने बताइएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page