Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा ड्युटीमा जाँदै गरेका प्रहरी हवल्दार बार्दलीबाट लडेर गम्भीर घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बझाङ: बझाङमा ड्युटीका लागि जाँदै गरेका एक प्रहरी हवल्दार गम्भीर घाइते भएका छन्।शुक्रबार साँझ करिब ८ बजे सदरमुकाम चैनपुरस्थित आफ्नै घरबाट जिल्ला प्रहरी कार्यालयतर्फ जाने क्रममा हवल्दार खडक बोहरा बार्दलीबाट लडेर घाइते भएका हुन्।घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डडेल्धुरामा दरबन्दी रहेका बोहरा हाल बझाङमा काजमा कार्यरत छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page