Vutla
Laxmibhuwan sun chadi

बैतडीको देउलेक केन्द्रबिन्दु भएर भूकम्पको धक्का 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । १२ बजेर ४९ मिनेटको समयमा बैतडीसहित सुदूरपहाड आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । यसको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत धक्का महसुस गरिएको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page