Vutlaxapu
Laxmibhuwan sun chadi

३६ वर्षदेखि हतकडी सुरक्षाकर्मीलाई लगाइएको रहेछ : गृहमन्त्री गुरुङ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:गृहमन्त्री सुधन गुरुङले ३६ वर्षदेखि हतकडी अपराधीलाई होइन, सुरक्षाकर्मीलाई लगाएर राखिएको टिप्पणी गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन हुनासाथ प्रहरीले भ्रष्टाचार तथा अपराधको आरोप लागेकाहरूलाई धमाधम पक्राउ गरिरहेका बेला गृहमन्त्री गुरुङले यसअघि लामो समयदेखि सत्ताको नेतृत्व गरेका राजनीतिक दलहरूलाई कटाक्ष गरेका हुन्।

आइतबार बिहानै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page