Vutlaxapu
Laxmibhuwan sun chadi

५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरमा युवक पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

महेन्द्रनगर। कञ्चनपुरमा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का ३२ वर्षीय राजकुमार राना रहेका छन्।शुक्रबार ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले रानालाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page