Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा एक पुरुष मृत अवस्थामा फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बझाङः बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।जिल्लाको बित्थडचिर गाउँपालिका–५ धामीगाँउ चिल्लापानी स्थित सोही ठाउँ बस्ने ३५ वर्षीय किशन धामी सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page