Vutlaxapu
Laxmibhuwan sun chadi

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम
जय भगवति मेलौली सुनचाँदी

काठमाडौं।संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ।

आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसका लागि संघीय संसद्का सदस्यहरूलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page