Vutlaxapu
Laxmibhuwan sun chadi

गायक तथा संगीतकार अशोक राईको निधन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं: नेपाली गीतसंगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका वरिष्ठ गायक अशोक राईको ८९ वर्षको उमेरमा निधन भएको छ।उनको शुक्रबार बिहान ८:२५ बजे भारतको सिलिगुडीस्थित प्रधाननगरमा रहेको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

राईको अन्त्येष्टि शनिबार जातीय परम्पराअनुसार दार्जिलिङको सुकुना क्षेत्रमा गरिनेछ। उनका श्रीमती, तीन छोरा र तीन छोरी छन्।

दार्जिलिङको रङटङ चियाबगानमा जन्मिएका राईले नेपाली गीतसंगीतको विकासमा उल्लेखनीय योगदान दिएका थिए। उनले सूर्यविक्रम ज्ञवाली, केबी गुरुङ र पारसमणि प्रधानजस्ता स्रष्टाको सान्निध्यमा आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए।सन् १९६० को दशकमा सन्तवीर लकान्द्रीद्वारा रचित ‘वैशाखी वनमा फूलको शृंगार, पातको क्रन्दन छ’ गीतबाट उनी दार्जिलिङसहित नेपाली सांगीतिक क्षेत्रमा परिचित बनेका थिए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page