Vutlaxapu
Laxmibhuwan sun chadi

कैलालीमा एकैदिन तीन जना मृत भेटिए

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः कैलालीमा शनिबार एकैदिन दुई महिलासहित तीन जना मृत अवस्थामा भेटिएका छन्।गोदावरी र गौरीगंगा नगरपालिका क्षेत्रमा तीन जना फरक–फरक स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

मृत भेटिनेमा गौरीगंगा नगरपालिका–३ कुचैनीकी ३० वर्षीया सुनिता सार्की, सोही वडाको तल्लो कुचैनीकी २८ वर्षीया पार्वती चौधरी र गोदावरी नगरपालिका–३ का प्रकाश बिक रहेका छन्।

उनीहरू तीनै जना फरक–फरक स्थानमा मृत भेटिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page