Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका एक युवक कञ्चनपुरबाट पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

कञ्चनपुरः बैतडीका एक युवक कञ्चनपुरबाट पक्राउ परेक छन्।कञ्चनपुरको भीमदत्त नगरपालिका–४ उद्योग बाणिज्य संघ नजिक स्थितबाट अवैध लागूऔषध ८२ मिलिग्रामसहित बैतडीको दोगडाकेदार गाउँपालिका–५ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कोठा गरी बस्ने २० वर्षीय अशोक बिष्ट पक्राउ परेका हुन्। बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध ब्युरो शाखा महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पक्राउ गरेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page