Vutlaxapu
Laxmibhuwan sun chadi

डोटीमा काठेपुलबाट सेती नदीमा खसेर एक जनाकाे मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

डोटीमा पुलबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाँउ पालीका वडा न ६ का रलु खडायत की १८ बर्षिया छोरी ढुल्लु अधिकरीको काठको पुलबाट खसेर मृत्यु भएको छ । बिहिबार बिहान आदर्श ६ गिरिचौकाको बबिना देखि सिगास गाउँ पालिका बैतडी साङडामा रोपाई गर्न जाने क्रममा पुलबाट खसेर मृत्यु भएको स्थानीय बिरबहादुर थापाले जानकारी दिए । पुलबाट सेतीमा खसेकी उनको शब पुल नजिकै फेला परेको छ ।

गत बर्ष कार्तिकको महिना परेको अबिरल बर्षाका कारण आदर्श –६ गिरिचौका र बबिना जोडने सेती नदी माथी रहेको झोलुङ्गे पुल बगाएपछि अस्थायी रुपमा बनाएको काठको पुलबाट खसेर अधिकारीको मृत्यु भएको हो ।

दुइ जिल्लाका सिमानामा बस्ने स्थानीयको दैनिकीसंग जोडिएको महत्वपूर्ण बाटोमा निर्माण गरेको झुलङगे पुल नै बगाउँदा स्थानीयलाई सास्ती भएको छ ।# MN

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page