Vutlaxapu
Laxmibhuwan sun chadi

पीडितको दुःखमा जनप्रतिनिधिको साथ: दोगडाकेदारले २ लाखसहित पारिश्रमिक पठाउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी — भोटेकोशीमा आएको आकस्मिक तथा अप्रत्याशित बाढीबाट ज्यान गुमाएका नागरिकप्रति दोगडाकेदार गाउँपालिकाले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टका अनुसार विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि दोगडाकेदार गाउँपालिकाको दैवीप्रकोप राहत कोषबाट रु. २ लाख तथा जनप्रतिनिधिहरूको २ दिन बराबरको पारिश्रमिक रकम प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय भएको छ।

गाउँपालिकाले विपद्का कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन तथा राहत र पुनर्स्थापनाको कार्यमा योगदान गर्न यो निर्णय गरिएको जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page