Vutla
Laxmibhuwan sun chadi

अनेरास्ववियु बैतडीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो: इन्धनको मुल्य वृद्धि फिर्ताको माग  

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी; असार ८,अनेरास्ववियु बैतडीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ इन्धनको मृल्य वृद्धी फिर्ताको  माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियु बैतडीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । आज प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानको समेत दिनानुदिन मुल्य वृद्वि भईरहेको भन्दै मुल्य फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाएको अनेरास्ववियु जिल्ला कमिटि बैतडी संयोजक नरेन्द्र साउँदले जानकारी दिए ।
जनताको आधारभुत आवश्यकता संग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गर्दै निगमले आफनो  कमजोरी  लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उदेश्य राखी गरिएको  मुल्य वृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु जोडदार  माग गर्दछ  ज्ञापनमा पत्रमा उल्लेख गरिएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page