Vutla
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदार गाउँपालिकामा पनि विद्युतीय भुक्तानी शुरु  

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि विद्युतीय भुक्तानी शुरु गरेको छ । सुरक्षित विद्युत्तीय भुक्तानी प्रणालीको विकास गर्दै नगद कारोबार न्यूनीकरण गर्न सरकारले कार्यान्वयनमा ल्याएको थियो । सोहि अनुरुप दोगडाकेदार गाउँपालिकाले पनि सोमबारबाट डिजिटल नेपाल फ्रेमवर्कको मर्म अनुरुप सबै प्रकारका वित्तीय कारोबार विद्युतीय माध्यमबाट गर्न कार्यान्वयनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।उक्त सेवा छिटो छरितो र भरपर्दाे रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रविन्द्र बहादुर धामिले जानकारी दिए । आर्थिक पारदर्सीतामा ल्याई शुसासननको प्रत्याभुति झल्कीने लेखा साखा प्रमुख पदम सिंह कार्कीले बताए ।

यसअघि बैतडीका दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाले पनि बिद्युतीय भुक्तानी सुरु गरिसकेका छन्।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page