Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा वडाध्यक्षसहित दुई जना पक्राउ, जबरजस्तीकरणी गरेको आरोप

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी
जबरजस्तीकरणी गरेको आरोपमा बैतडीमा वडा अध्यक्ष सहित दुई जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पिडीत महिलाले दिएको जाहेरीका आधारमा मेलौली नगरपालिका १ वडा अध्यक्ष शरद सिह  नेगी र स्थानीय केशव सिंहलाई प्रक्राउ गरीएको हो ।
अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको उनले बताए । पिडीत महिलाले मंगलबार जाहेरी दिएको र राती नै उनीहरु प्रक्राउ परेका थिए ।
२०७८ को चैत्र महिनामा आफूमाथि जबरजस्तीकरण गरेको ती  महिलाको आरोप छ ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page