Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी
बैतडीको दोगडाकेदार गाउँपालिकाले कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण गरेको छ ।बहु क्षेत्रिय पोषण योजना अन्तरगत गाउँपालिका भरीका ५० परिवारलाई बाख्रा वितरण गरिएको स्वास्थ्य साखा प्रमुख नरेन्द्र नाथले बताए ।कुपोषण भएका बालबालिकालाई पौष्टिक तत्वका लागि मासु खुवाउन बाख्रा पालन गर्नु उपयुक्त हुने भन्दै बाख्रा वितरण गरिएको हो ।

बाख्रा पाएका बालबालिकाका परिवारका व्यक्तिहरुलाई शुक्रबार गाउँपालिका कार्यालयमै बोलाएर बाख्रा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताईन् । किसानहरुलाई बाख्रा पालनमा आक्रशीत गर्न बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page