Vutlaxapu
Laxmibhuwan sun chadi

भोलि शनीबार विदाको दिनसमेत ग्लोबल आइएमई बैङ्क खुला रहने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी
बैतडीको दोगडाकेदारमा रहेको ग्लोबल आइएमई बैंक  भोलि शनिबार समेत खुला रहने भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा ग्राहकको चाप बढेकाले बिदाकाे दिन समेत ग्लोबल आइएमई बैङ्कका सबै सेवाहरु खुल्ला रहने ग्लोबल आइएमई बैंक दोगडाकेदारका शाखा प्रमुख लिलाधर भट्टले जानकारि दिनुभयो।

उहाँले भन्नुभयो ‘ सरकारी कार्यालयहरुका खाता क्लोजिङको समय भएकाले ग्राहकहरुको चाप बढेको छ, राजश्व बुझाउनेको संख्या समेत बढेको छ त्यसैले भोलि शनिबार सरकारले दिएको बिदाका दिन समेत हामीले सबै बैङ्किङ सेवा खुल्ला राख्ने छौँ ।
ग्लोबल आइएमई बैंक अन्र्तगत सबै बैङ्किङ सेवा खुल्लानै रहने भएकाले ग्राहकहरुलाई बैङ्किङ सेवा लिन शाखा प्रमुख भट्टले आग्रह गरेका छन्

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page