Vutlaxapu
Laxmibhuwan sun chadi

नेकपा एसका पालिका इन्चार्जसहित ३५ जना एमालेमा प्रवेश 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीमा नेकपा एकीकृत समाजवादीका सिगास गाउँपालिका इन्चार्ज एवं जिल्ला सचिवालय सदस्य पठान सिंह बोहरासहित ३५ जनाले नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लामा आज एक औपचारीक कार्यक्रमकमाबीच उनलाई पार्टीमा स्वागत गरिएको नेकपा एमालेका जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

नेकपा एस परित्याग गरेको र एमाले पार्टीमा प्रवेश गरेको पठान सिंह बोहराले बताए । आफुसहित ३५ जना एमालेमा प्रवेश गरेको उनले बताए ।  एमाले फुटेर बनेको नेकपा एसका नेत्तृत्वमा कम्पनीको नेता बनेजस्तो ब्यावहार भएकाले आफुले राजीनामा दिएको बोहराले बिज्ञप्तीमा उल्लेख गरेका छन् ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page