Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा टुहुरा बालबालिकाहरुलाइ आर्थिक सहयोग

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी
बैतडीको दोगडाकेदार गाउँपालिकाले आमा बुवा गुमाएका टुहुरा बालबालिकाहरुलाई जनहि बिस हजारका दरले आर्थिक सहयोग बितरण गरेको छ।दोगडाकेदार गाउँपालिका भित्र रहेका २० जना टुहुरा बालबालिकाहरुलाई आज एक कार्यक्रमका बिच जनहि बिस हजारका दरले आर्थिक सहयोग बितरण गरिएको दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भानुभक्त भट्टले बताए।

पालिका भित्र रहेका टुहुरा बालबालिकाहरुलाइ हस्तान्तरण गरिएको रकमले बालबालिकाहरुको पढाइ खर्चमा टेवा पुग्ने दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए यस्तै टुहुरा बालबालिकाहरुको हकहितक र सर्वाङ्गीण विकासका लागि आगामि दिनहरुमा स्थानीय सरकारबाट हुने सहयोगको लागि आफु निरन्तर रुपमा लागिरहने गाँउपालिका उपाध्यक्ष पार्वती एेरि कार्किले बताए

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page