Vutlaxapu
Laxmibhuwan sun chadi

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले सोमबार बिहान भात खाएपछि मात्रै प्रचण्डको राजनीतिक प्रतिवेदन पढ्न पाउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले सोमबार बिहान भात खाएपछि मात्रै प्रचण्डको राजनीतिक प्रतिवेदन पढ्न पाउने भएका छन् । आज बिहान पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले दस्तावेजका शीर्षक र उपशीर्षकहरु मात्रै पढेर सुनाएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

‘भोलि (सोमबार) बिहान खाना खाएपछि मात्रै बन्दसत्र सुरु हुन्छ । बन्दसत्रका बेलामा चाहिँ यसलाई वितरण गरिन्छ’ आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘ग्रुपमा अध्ययन गर्नेबेलामा नै सबै डिटेलमा पढ्ने, टिप्पणी गर्ने । हामी स्थायी समितिका पनि एउटा ग्रुप बनाएर बस्ने भनेका छौं ।’

प्रस्ताव केन्द्रीय सदस्यहरुलाई प्रतिवेदन वितरण गर्दा बन्दसत्र सुरु नहुँदै पत्रिकामा छापिने ,मिडियामा जाने र महाधिवेशन खल्लो हुने प्रचण्डले बैठकमा बताएका छन । उनले भने, यो प्रस्ताव वितरण चैं गरिनहालौं, किनभने यो बन्दसत्र सुरु हुनुभन्दा अगाडि नै बाहिर पत्रिकामा सररै निक्लियो भने हाम्रो महाधिवेशन नै खल्लो हुन्छ । त्यसकारण, अहिले वितरणचाहिँ नगरौं भनेर वितरण गरिएको छैन

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page