गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदार ४ मा अपांग युवतीमाथि बलात्कार, दुई जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी,२० वर्षीया अपांग युवतीलाई जर्बजस्तीकरणी गरेको आरोपमा प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–४ का दुई जना युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार सोही वडाका गोपिराम चुनारा र ललितराम चुनारालाई पक्राउ गरिएको हो ।पिडितका आफन्तले दिएको जानकारि अनुसार असार २६ गते दिउँसोको समयमा पानि खाने बहानामा घरमा पसेको र ललाइफकाई ति युवतिलाइ बाँझो गोठमा लगि बलात्कार गरेको पिडित युवतिले बताइरहेको बताएका छन् साथै घटनालाई ढाकछोप गर्न बिभिन्न किसिमका दबाबहरु आइरहेको समेत जानकारी दिएका छन् घटनाका आरोपित ललितराम चुनाराले आफुलाइ फसाउन खोजेको गोपिराम चुनाराले अभिव्यक्ति दिइरहेको समेत पिडितका आफन्तले  बताएका छन् ।
सुस्तमनस्थिति र अपांग अवस्थामा रहेकी ती युवतीले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि संलग्न दुबै युवालाई पक्राउ गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए ।
पिडित युवतीका आफन्त सँग गरिएको अडियो रिकर्ड बैतडीबुलेटिन सँग सुरक्षित छ

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page