Vutlaxapu
Laxmibhuwan sun chadi

मेलौली नगरपालिकाको सभाहल मै औपचारीक कार्यक्रमका बिच मनाइयो वडाअध्यक्षको बर्थ डे 

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी
बैतडीको मेलौली नगरपालिका वडा न.९का वडाअध्यक्ष लोकराज भट्टको जन्मदिन शनिबार मनाइएको छ ।

जय भगवति मेलौली सुनचाँदी

जन्मदिनको अवसरमा नगरपालिकाको हलमै एक औपचारीक कार्यक्रम आयोजना गरि केक काटिएको हो ।

सरकारी कार्यालयको हलमा यसरी जन्मदिन मनाउने कार्य सुहाउँदो नभएको १ स्थानियबासीले गुनासो गरे ।

शनिबार मनाइएको जन्मदिनमा नगरप्रमुख भीम बहादुर चन्द लगायत जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थीती थियो ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page