Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडिका अधिकाँश पानिका मुहानहरुमा मानव दिसामा पाइने जीवाणु भेटीयो।

पानि पर्सोधन गरेर पिउन स्वास्थ्य कार्यालयको आग्रह

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी, बैतडीका दशवटै स्थानीय तहमा रहेका विभिन्न खानेपानीका मुहानमा मानव दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ। स्वास्थ्य कार्यालय बैतडिले जिल्लाका प्रतेक स्थानीय तहका मुख्य दुइ खानेपानिका मुहानमै पुगेर गरेको परीक्षणमा सबै मुहानहरुमा ‘कोलिफर्म’ भेटिएको हो।

जय भगवति मेलौली सुनचाँदी

आर्थिक वर्ष ०७८/७९ को सुरुदेखि परीक्षण गरिएको जिल्लाभरका अधिकांश खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु ‘कोलिफर्म’ भेटिएको हो। जिल्लाका सबैजसो खानेपानिका मुहानहरुमा कोलिफर्म देखिएकोले मानिस विरामी हुने र महामारी फैलने खतरा देखिएको छ।

जिल्लाका दश वटै स्थानिय तहका पिउने पानिका मुख्य श्रोतहरुमा जिवाणु देखिएकोले यसको लागि मुहान सफाइ तथा पानीलाइ निर्मलीकरण गरेर मात्रै खान स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन  कोलिफर्म देखिनुमा मुहान संरक्षणमा कमि भएकाले मुहान सुरक्षा गरी सरसफाईमा ध्यानदिन स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले आग्रह गरेका छन्

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page